समाचार

अध्यक्षमा भण्डारी चयन

दैलेख : सेवा निवृत्त राष्ट्र सेवक संघ दैलेखको अध्यक्षमा वीर बहादुर भण्डारीलाई चयन गरिएको छ । संघको बुधवार भएको भेलाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । सबै सेवा क्षेत्रका...

पुरा पढ्नुहोस
सुजनका परिवारलाई सहयोग

दैलेख : ललितपुरको बालकुमारीमा प्रहरीको कुटाईबाट मृत्यु भएका सुजन रावतका परिवारलाई दैलेखको महावु गाउँपालिकाले ५० हजार रकम सहयोग गरेको छ । गाउँपालिकाले सुजनकी आमा नन्दा कुटुवाल रावतको खातामा रकम जम्मा गरिदिएको हो । महावु गाउँपालिका...

पुरा पढ्नुहोस
निर्णय फिर्ता लिन निर्देशन

काठमाडौँ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार श्रममन्त्री, सचिव र विभागीय...

पुरा पढ्नुहोस
शिक्षामा समानता आवश्यक

दैलेख : नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले शिक्षामा समानता जरुरी रहेको बताएका छन् । स्थानीय सरकारले समान शिक्षाको नीति अघि बढाउँदै लगेकाले यसलाई विद्यालय स्तरबाट कार्यान्वयनमा लैजानुपर्ने शर्माले   बताए । नगरपालिका शिक्षा, युवा तथा...

पुरा पढ्नुहोस
दैलेख लोकसेवाको उर्भरभूमी हो : भुसाल

दैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दैलेख जिल्ला लोकसेवा आयोगको उर्भरभूमी भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको कार्यालयले दैलेखमा माध्यामिक तहका विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले...

पुरा पढ्नुहोस
भाडाकै घरमा वडा सरकार

दैलेखः दैलेख क्षेत्र नम्बर १ अन्तर्गतका ६ वटा स्थानीय तहका ४६ वडा मध्ये १२ वडा कार्यालय भाडाकै घरमा रहेका पाइएको छ । संंघीयता लागु भएको सात वर्ष पुग्नै लाग्दा समेत १२ वडा कार्यालयहरू भाडाको...

पुरा पढ्नुहोस
दैलेखबाट दुईको मनोनयन

दैलेख : राष्ट्रिय सभा निर्वाचनको लागि दैलेखबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि राजनीतिमा होमिएका हिक्मत विक र सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । बि.क. एमालेको तर्फबाट उम्मेदवार छन् भने...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन ५२ जनाको मनोनयन दर्ता

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक १९ सिट मा ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा ५२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । कोशी प्रदेशमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन गठबन्धन र एमालेकै लडाई

काठमाडौँ : राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका चार दल र एमालेवीच प्रतिश्पर्धा देखिएको छ । सत्ता गठबन्धनका चार दलको सहमतीमा बिभिन्न क्षेत्रमा उम्मेदवारको टुँगो लागेको छ भने एमाले एक्लै गठबनधनसँग प्रतिश्पर्धा गर्ने तयारीमा रहेको छ...

पुरा पढ्नुहोस
गठबन्धनले उम्मेदवारीमा छुटाएका दलको छुट्टै तयारी

काठमाडौँ ः लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख चार दलहरूबीच राष्ट्रियसभाको भागबण्डामा सहमति जुटेको भएपनि गठबन्धनमै रहेका चार साना दलले आफ्नो नाम छुटाएको भन्दै छुट्टै तयारी थालेका छन् । भागबण्डामा सहमत भएका दलहरूसँग बलियो मतभार छ...

पुरा पढ्नुहोस